![]() |
| गिरीजाप्रसाद कोइराला / Girija Prasad Koirala |
पटक पटक गरेर ४ पल्ट (ई.सं.१९९१ देखि १९९४, १९९८ देखि १९९९, २००० देखि २००१, र २००६ देखि २००८ सम्म) नेपालका प्रधानमन्त्री बन्नु भएका गिरिजाप्रसाद कोइराला को जन्म बि.सं १९८१ असार १८ गते भएको थियो । ससस्त्र द्वन्द र राजाको प्रत्यक्ष सासनकालको अन्त्यको श्रेय कोइरालालाई जान्छ |
६० बर्षभन्दा धेरै समय नेपाली राजनीतिमा सक्रिय रहनुभएका कोइराला कोइराला परिवारका कान्छा छोरा हुनुहुन्थ्यो | उहाँका जेष्ठ दाईहरु क्रमश बिपी कोइराला र मातृकाप्रसाद कोइराला हुनुहुन्थ्यो |
कोइरालाको राजनैतिक यात्रा विराटनगर जुट कारखानाको मजदुर आन्दोलनबाट भएको थियो |
नेपाली कांग्रेस सभापति र प्रधानमन्त्रीका रुपमा ४ पटक देशको नेतृत्व गरेका कोइरालाको निधन ८५ बर्षको उमेरमा २०६६ चैत ७ गते मध्यान्ह १२ बजेर १० मिनेट जाँदा भएको थियो ।
Girija pd Koirala

No comments:
Post a Comment